१ मंसिर २०८३, मंगलबार

Tag: ललितपुरको नख्खु

ललितपुरको नख्खुमा भेटियो बोराभरी पैसा, ३ जना पक्राउ

ललितपुर । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । बोराभित्र स्रोत नखुलेको एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जनालाई प्रहरीले ललितपुरको नख्खुबाट पक्राउ गरेको