१३ आश्विन २०८१, आइतबार

Tag: लमजुङको सुन्दरबजार

लमजुङको सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा हट्यो

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा हिजो बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो । पीडित पक्षले आज कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने