१३ बैशाख २०८१, बिहिबार

Tag: लक्ष्मी बैंक

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु

काठमाडौँ । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन ।