२२ चैत्र २०८२, आइतबार

Tag: रोजगार दर

वर्षान्त २०१९ : विश्वको रोजगार दर र श्रमिकको अवस्थाप्रति एक नजर

एजेन्सी, १५ पुष । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्य