२२ बैशाख २०८१, शनिबार

Tag: रोजगारी

स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?

काठमाडौँ, १६ कात्तिक । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ । उनीहरु कस्तो रोजगारी चाहन्छन् ?