२२ पुस, वासिङ्टन डीसी । अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिनु भएको छ । उहाँले शनिबार आफ्नो जिम्मेवारी त्याग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् । “पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय