११ बैशाख २०८३, शुक्रबार

Tag: रास्वपा पार्टी कार्यालय

रास्वपा पार्टी कार्यालयमा चारबुँदे ज्ञापनपत्र बुझाएर फर्कियो सुकुम्बासी टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किएका छन्। रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उनीहरूले ज्ञापनपत्र बुझाएर फर्किएका हुन् । घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाएपछि उनीहरू शान्तिपूर्ण रूपमा