२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्र बैंक

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

१० जेठ, काठमान्डौ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको