८ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रिय स्वाधिनता

ओलीलाई प्रचण्डको आरोप : ओलीका कारण राष्ट्रिय स्वाधिनता कमजोर भयो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको राष्ट्रिय स्वाधिनता कमजोर भएको आरोप लगाएका छन् । आज बुधबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको धुलिखेलमा राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले