१३ आश्विन २०८१, आइतबार

Tag: राष्ट्रिय सहकारी

राष्ट्रिय सहकारी सम्मेलन सम्पन्न

२३ चैत, काठमाण्डाै ।  १० बुँदै घोषणा पत्र जारी गर्दै दुई दिनसम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । दिगो विकास लक्ष्य पूरा गर्न सरकार, निजी क्षेत्र तथा सहकारीसहितको तीनखम्बे अर्थनीतिलाई अवलम्बन गरी समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा प्रतिवद्ध