१६ आश्विन २०८१, बुधबार

Tag: राष्ट्रिय भूकम्प

राष्ट्रिय भूकम्प सुरक्षा दिवसः निर्माण मापदण्ड पालना गर्न आग्रह

वाग्मती । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन