२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय परीक्षा बोर्ड

एसईई परीक्षा देशभर आजवाट शुरु हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा देशभर आज शुक्रबारदेखि शुरु हुँदै छ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसइईको परीक्षा शुरु हुने भएको हो । सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै आज वैशाख ९ गतेदेखि २०