१२ आश्विन २०८१, शनिबार

Tag: राष्ट्रिय ग्रिडको विद्युत्

होङ्शी सिमेन्ट उद्योगमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत्

काठमाडौँ । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको