८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय गौरवका आयोजनाहरु

सिँचाई भनेको कृषिको एउटा मुख्य अंग हो – मन्त्री गौतम

कार्तिक १४, २०७४, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतमले सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । गौतम नेपाली काँग्रेसमा बौद्धिक र क्षमतावान नेताको रूपमा चिनिनुहुन्छ । उहाँ ३ पटक नेपाली काँग्रेस