२१ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय एकता

दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पु¥याउनेः मुख्यमन्त्री आचार्य

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना