१४ जेष्ठ २०८२, बुधबार

Tag: राष्ट्रियसभा

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न राष्ट्रियसभामा सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । बैठकमा सदस्य डा. विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति