काठमाडौं । राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको छ । राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता विधेयक-२०७९ माथि दोस्रो दिन छलफल जारी रहेको हो । राष्ट्रियसभाको हिजोको दोस्रो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन),