२८ जेष्ठ २०८२, बुधबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा चारवटै समितिका सभापति सर्वसम्मत चयन

काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । सबै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् । संसद् सचिवालयका अनुसार भोलि बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने