१ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रियसभा बैठक

राष्ट्रियसभा बैठक : सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रियसभाकोे आजको बैठकले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित अध्ययन प्रतिवेदनमाथिको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को