१९ असार २०८३, शुक्रबार

Tag: राष्ट्रियसभाको लाइभ

राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । प्राविधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक स्थगित गरिएको हो । प्रत्यक्षप्रशारणमा भिडियो मात्रै देखिएर अडियो नसुनिएपछि बैठक २० मिनेटका लागि