८ मंसिर २०८१, शनिबार

Tag: राष्ट्रपति पौडेलको चाहना

भारतमा उपचार गर्दा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको चाहना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने चाहना राखेको छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे तीव्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने चाहना राखेका हुन् । राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले