रामेछाप बस दुर्घटना (अपडेट) : मृतकको संख्या १२ जना पुग्यो
रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । ६ जनाको उपचारका क्रममा अस्पतालमा र