रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले
मन्थली रामेछाप । रामेछाप नगरपालिका–९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् । नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त