३ असार २०८१, सोमबार

Tag: रामबहादुर थापा

वामदेवको भन्दा ठुलो गुट बनाएका बादललाई सांसददेखि स्वकीय अधिकृत समेतले साथ छाडे

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कन्तबिजोक देखिदैछ । प्रचण्डको साथ छोडेर ओलीतिर लागेका बादललाई एकपछि अर्को सहयोगीहरुले उनको साथ छोड्दैछन् भने उनी एक्लिदै गएका छन् । बादलको सुरुदेखि नै स्वीकय अधिकृतका रुपमा कार्यरत बिरु तामाङले उनलाई छोडेर प्रचण्डतर्फ