१० बैशाख २०८३, बिहिबार

Tag: रामप्रसाद गैरे

विश्व उपभोक्ता महासंघद्वारा अध्यक्ष गैरे सम्मानित

काठमाडौं । खवरब्रेकिंग डट कम अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान-सम्पादक रामप्रसाद गैरे सम्मानित भएका छन् । विश्व उपभोक्ता महासंघ नेपालद्वारा अध्यक्ष गैरे सम्मानित भएका हुन् । हिजो एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका