६ बैशाख २०८१, बिहिबार

Tag: रामकुमारी झाँक्री

रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले नेत्री रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरेको छ । उक्त समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । राष्ट्रपति