१२ चैत्र २०८२, बिहिबार

Tag: राप्रपा सांसदहरु

शपथअघि राप्रपा सांसदहरुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले आज बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । दर्शन