काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् । पूर्वमन्त्री समेत रहेका व्यवसायी पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार राती काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई आफू अनुकूलको ठेक्का पार्ने