११ श्रावण २०८१, शुक्रबार

Tag: राप्ती नदी

राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो

खजुरा, बाँके । बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी