११ श्रावण २०८१, शुक्रबार

Tag: रातु खोलाको दोहन

रातु खोलाको दोहन रोक्न पूर्वमन्त्री पोखरेलको माग

काठमाडौँ । नेकपा (माओवादी) का नेता गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वमन्त्री पोखरेलले आज प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास