वैशाख ९, बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । कोरोना भाइरसले गर्दा सरकारले लकडाउन गरेपछि समस्यामा परेका जनताहरुलाई कुहिएको दाल बिक्री गरेको आरोपमा मेयर राय पक्राउ परेका हुन् । एक वडाध्यक्षहरुलाई ४ वर्ष पुरानो दाल बेचेको