चौतर्फी चर्को आलोचना भएपछि डराए राजेन्द्र महतो : विज्ञप्ति निकालेर सच्याए आफ्नो अभिव्यक्ति
काठमाडौँ । चौतर्फी चर्को आलोचना भएपछि उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । हिजो शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय