२ फाल्गुन २०८२, शनिबार

Tag: राजीनामा

ओलीले राजीनामा नदिए पार्टीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने प्रचण्ड-नेपालको तयारी

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी भित्र उत्पन्न भएको विवाद अझैपनि निष्कर्षमा पुग्न सकेको छैन । ओलीको राजीनामा माग्दै आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ