काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी नेकपा (एमाले) का आठ जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि एमालेले सहमति गरेसँगै प्रचण्ड नेतृत्वको सरकारबाट एमालेका