७ बैशाख २०८१, शुक्रबार

Tag: राजावादी

मन्त्री खान पल्केका रायमाझी, थापा र साह राप्रपाका विनाविभागीय मन्त्री हुन बेर छैन : खगेन्द्र संग्रौला

काठमाडौं । लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले आज ओलीको सरकारमा मन्त्री खान गएका नेताहरु भोलि क्रान्तिकारी राजावादी राप्रपाका विनाविभागीय मन्त्री हुनसक्ने बताएका छन् । हिजो शुक्रवार ट्वीट गर्दै संग्रौलाले उनले नेकपाका नेताहरु प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापालाई