१९ बैशाख २०८१, बुधबार

Tag: राजस्व

कनकमणिको नाममा राजस्वको सार्वजनिक सूचना, पत्नीसहित अविलम्ब उपस्थित हुन निर्देशन

काठमाडौं : ‘विदेशी विनिमय सम्बन्धी’ छानविन र अनुसन्धानको लागि अबिलम्ब उपस्थित हुन भन्दै राजस्व अनुसन्धान विभागले कनकमणि दीक्षित र उनकी पत्नी शान्ताको नाममा सार्वजनिक सूचना जारी गरेको छ। पटक-पटक पत्राचार गर्दा र प्रहरी टोली पठाउँदा समेत फेला नपरेको भन्दै विभागले