हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व संकलन
फुङ्लिङ, ताप्लेजुङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ संकलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको