७ बैशाख २०८१, शुक्रबार

Tag: राजश्व सङ्कलन

३२ प्रतिशत बढी राजश्व सङ्कलन

गलेश्वर । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सङ्कलन गरेको छ । यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले