७ बैशाख २०८१, शुक्रबार

Tag: राजमार्ग

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

१८ जेठ,  बैतडी । गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको