राजनीतिक संकट Archives - Nepalpatra Nepalpatra राजनीतिक संकट Archives - Nepalpatra
१८ मंसिर २०७८, शनिबार

Tag: राजनीतिक संकट

काँग्रेसमा तेस्रो धारका रुपमा रहेका सिटौला राजनीतिक संकटमा

काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ ।