७ मंसिर २०८१, शुक्रबार

Tag: राजकुमार खिउजु

बलात्कारको आरोपमा डिएसपी पुर्पक्षका लागि थुनामा, १० वर्षसम्मको कैद सजायको माग

१५ जेठ, काठमाडौं । बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया यूवतीलाई बलात्कार गरेको आरोप लागेका खिउजुलाई तत्काल प्राप्त प्रमाण हेर्दा थुनामा राख्नुपर्ने देखिएको भन्दै