१५ बैशाख २०८१, शनिबार

Tag: राजकीय भोज

राष्ट्रपति सीको सम्मानको राजकीय भोजमा राष्ट्रपति भण्डारीको सम्बाेधन (पूर्णपाठ)

असोज २५, काठमाडौँ । नेपालकी राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले नेपाल-चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । चिनियाँ समकक्षी महामहिम सी चिनफिङको सम्मानमा आज आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित सम्बन्धलाई थप