१२ आश्विन २०८१, शनिबार

Tag: राख्न नपाइने

नागरिकता बनाउँदा नाम र थरमा अपमानजनक शब्द राख्न नपाइने, भएकाले सच्याउनु पर्ने

काठमाडौँ । गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । नागरिकता बनाउँदा नाम र थरमा अपमानजनक शब्द अवदेखि राख्न नपाइने भएको हो भने भएकाले सच्याउन गृह मन्त्रालयले