६ बैशाख २०८३, आइतबार

Tag: रसुवा–भोटेकोशी

रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने

स्याँफ्रुबेँसी, रसुवा, १६ पुस । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो । गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण