प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन्। प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य