१९ श्रावण २०८३, मंगलबार

Tag: रवीन्द्र मेहेता

सुनसरी घटनाका घाइते मेहेताको काठमाडौंमा उपचारका क्रममा मृत्यु

काठमाडौं । सुनसरी घटनाका थप एक जना घाइतेको मृत्यु भएको छ । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एकजना घाइत रवीन्द्र मेहेताको आज मृत्यु भएको हो । २२ वर्षीय मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर