मापदण्ड (लघुकथा) : रवीन्द्र समीर
काठमाडौँ, कार्तिक ८ । बिर्खबहादुर सानो रेडियोको आवाज सुन्दै उ सहर गएको थियो । घरमा लटरम्म फलेका लौका बेचेर दशैं मनाउने उसको योजना थियो । रेडियोले फुकिरहेको थियो – कोरोना महामारीबाट बच्नको लागि नाक तथा मुख छोपिने गरि अनिबार्य रुपमा