रास्वपा सभापति लामिछाने आइतबार मात्र अदालतमा उपस्थित हुने
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आइतबार मात्र अदालतमा उपस्थित हुने भएका छन् । रास्वपाका सभापति लामिछाने आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका हुन्