३ फाल्गुन २०८२, आइतबार

Tag: रवि लामछिाने

रविलाई भेटेपछि प्रचण्डले भने– उहाँ दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने धेरै दुब्लाएको बताएका छन् । ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागार पुगेर भेटिसकेपछि संचारकर्मीहरुसंग कारागारबाहिर