१२ आश्विन २०८१, शनिबार

Tag: रन्जित श्रेष्ठ

पूर्व राष्ट्रिय फुटबलर रन्जितलाई कोरोना संक्रमण भएको पुष्टि

२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युएईको दुबईमा रहेका श्रेष्ठले आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन्, “‘कोरोना पोजेटिभ देखिए